आईतवार, असार १,२०८२ 11:43:24
  • आईतवार, असार १,२०८२ 11:43:24
Global IME Bank Limited

ङादी ग्रुप पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिदैं

Hyundai Nepal
ङादी ग्रुप पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिदैं
Nabil Bank Limited

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सलामा रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ७ बजे खोलिने छ ।  

कम्पनीले गत फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१।२२५ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको थियो । जसमध्ये आवेदन नपरेको सेयर कम्पनीले लिलामीमार्फत बिक्री गरेको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.