मंगलवार, जेष्ठ ५,२०८३ 10:13:52
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:13:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति

Laxmi Sunrise Bank Limited
भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति
Shivam Cement

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

राजावादी समूहले गत शुक्रबार गरेको आन्दोलनमा आन्दोलनकारीहरु भाटभटेनी प्रवेश गरेर तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । पौडेलका अनुसार भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेको छ । भवनमा ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

Bizshala
New Office
CG Motors

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.