आईतवार, जेष्ठ ३,२०८३ 12:01:08
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:01:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  

यो सेयरको न्यूनतम मूल्य १९० रुपैयाँ निर्धारण गरिएको छ ।  

Bizshala
New Office
CG Motors

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख ९ गते तोकिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.