मंगलवार, जेष्ठ ५,२०८३ 11:42:19
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:42:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पको ट्यारिफ छुटको घोषणासँगै बढ्यो युरोपेली टेक कम्पनीहरुको सेयरमूल्य

Laxmi Sunrise Bank Limited
ट्रम्पको ट्यारिफ छुटको घोषणासँगै बढ्यो युरोपेली टेक कम्पनीहरुको सेयरमूल्य
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्प्युटर र स्मार्टफोन लगायतका विद्युतीय सामाग्रीहरुमा भन्सार छुट हटाउने निर्णय गरेसँगै सोमबार युरोपेली टेक कम्पनीहरुको सेयरमूल्यमा हरियाली छाएको छ ।  

आज कारोबार भएका अधिकांश टेक कम्पनीहरुको सेयरमूल्य बढेका छन् । युरोपेली सेयर बजार मापक इनडेक्स प्यान युरोपियन स्टकएक्स६०० इन्डेक्स २.१६ प्रतिशतले बढेको छ । आज यो इन्डेक्समा कारोबार भएका सबै समूह बढेका छन् ।  

Bizshala
New Office
CG Motors

टेक समूह २.८ प्रतिशत,आयल एण्ड ग्यास ३.१ र बैंक समूह ३.३ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा र परिवर्तन भईरहने ट्यारिफ नीतिका कारण पछिल्लो समय विश्व सेयर बजार प्रभावित बनिरहेको छ । अप्रिल महिनामा स्टकएक्स६०० ८ प्रतिशत भन्दा बढीले घटिसकेको छ । यस्तै अमेरिकाको एस एण्ड पी५०० इन्डेक्स पनि ४.४३ प्रतिशतले घटेको छ ।  

अघिल्लो दिन कम्प्युटर र स्मार्ट फोन जस्ता विद्युतीय उपकरणमा भन्सार छुट दिने निर्णय गरेको ट्रम्प प्रशासनले आज यो छुट अस्थाी कालका लागि रहने जनाएको छ ।  

यस्तै ट्रम्पले आयातित सेमिकन्डक्टरमाथि आगामी सातादेखि ट्यारिफ लगाउने घोषणा गरेका छन् ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.