मंगलवार, जेष्ठ ५,२०८३ 10:13:12
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:13:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षहरुमा २४% छुट दिदै ब्रोडवे इन्फोसिस

Laxmi Sunrise Bank Limited
एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षहरुमा २४% छुट दिदै ब्रोडवे इन्फोसिस
Shivam Cement

काठमाण्डौ । एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले २४ प्रतिशत छुट दिने भएको छ । एसईई दिएका विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून भन्ने उद्देश्यले ब्रोडवेले आफ्ना आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो ।  

Bizshala
New Office
CG Motors

अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो आफर आगामी वैशाख १५ गतेसम्म लागु हुनेछ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.