मंगलवार, जेष्ठ ५,२०८३ 10:13:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:13:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्ल्याक डेकरले नयाँ वर्षको अवसरमा घोषणा गर्यो उपभोक्ता योजना

Laxmi Sunrise Bank Limited
ब्ल्याक डेकरले नयाँ वर्षको अवसरमा घोषणा गर्यो उपभोक्ता योजना
Shivam Cement

काठमाण्डौ । ब्ल्याक डेकरले नेपाली नयाँवर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ।

यस योजनाअन्तर्गत, ब्ल्याक डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि प्राप्त गर्नेछन्। यो योजनामा भाग लिनका लागि क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।

Bizshala
New Office
CG Motors

यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक ंडेकरको लोकप्रिय फूडस्टीमर प्राप्त गर्नेछन् । जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो।

ब्ल्याकं डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.