सोमबार, असार २,२०८२ 10:29:39
  • सोमबार, असार २,२०८२ 10:29:39
Global IME Bank Limited

रेशम चौधरी पक्राउ

Hyundai Nepal
रेशम चौधरी पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौथरी आज प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ परेका हुन् । पक्राउपश्चात उनलाई डिल्लीबजार कारागार लगिएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

चौधरीलाई फैसला कार्यान्वयनका लागि लेखी आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई २०७२ भदौमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर  राष्ट्रपतिबाट कैद मिनाहा पाउदै उनी २०८० जेठ १५ गते जेलबाट छुटेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि चौधरी पक्राउ परेका हुन् ।

चौधरी पक्राउ परेसँगै आज हुने तय भएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । चौधरीको पक्राउविरुद्ध नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र उनका समर्थकहरुले नाराबाजी गरेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.