बुधबार, जेष्ठ ६,२०८३ 04:36:04
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:36:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रथम अटोव्यवसायी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
प्रथम अटोव्यवसायी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । प्रथम अटोव्यवसायी दिवस २०८२ को अवसरमा वृहत रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल रिकन्डिसन अटोव्यवसायी संघ केन्द्रीय समितिले आज सोमबार आयोजना गरेको उक्त कार्यक्रम सम्पन्न गरेको हो । संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो। 

Bizshala
New Office
CG Motors

सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरिरहेको संघका सल्लाहकार रुद्र ढुंगेलले जानकारी दिए। उनका अनुसार देशभरका अटोव्यवसायीहरूले रक्तदान गरेका थिए।संघले यसप्रकारका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको जानकारी दिइँदै आगामी दिनमा पनि निरन्तर गरिरहने उनले बताए।

Garima Development Bank
Shivam Cement
IME remit

उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संघका अध्यक्ष रमेश कोइरालाले हरेक बर्ष जेठ २६ गते देशभरीबाट सेकेन्ड हेन्ड अटोमोवाइल्सको कारोबार गर्ने ब्यबसायीहरुलाई समेटेर अटोब्यवसायी दिवस मनाउने भन्दै गत बर्ष सम्पन्न निर्वाचनको परिणामलाई लिएर फुटको बाटो रोजेका केही ब्यबसायीलाइ बार्ताबाट असन्तुष्टीको समाधान गर्नेगरि संघको मुलधारमा समाहित हुन र ब्यबसायीहरुमा भ्रम सिर्जना गर्ने कार्य बन्द गरि ब्यबसायीहरुको हकहितमा केन्द्रीत हुन आब्हान समेत गरे ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X