आईतवार, असार ८,२०८२ 01:48:18
  • आईतवार, असार ८,२०८२ 01:48:18
Global IME Bank Limited

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.५१ रुपैयाँ र बिक्रीदर १८७.३२ रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६४ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२५ रुपैयाँ र बिक्रीदर १९.३४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५१ रुपैयाँ र बिक्रीदर ३२.६५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.४० रुपैयाँ र बिक्रीदर ४५३.२६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.