बिहीबार, असार १८,२०८३ 05:06:29
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:06:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विन नेपाल लघुवित्तको कामु सीईओको जिम्मेवारी खतिवडालाई

Laxmi Sunrise Bank Limited
विन नेपाल लघुवित्तको कामु सीईओको जिम्मेवारी खतिवडालाई

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । असार ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

खतिवडा हाल संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनलाई असार १० गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.