सोमबार, मंसिर १५,२०८२ 12:16:43
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 12:16:43
Bizshala
Global IME Bank Limited

पृथ्वी बाहिर पानीको खोज पूरा ! वैज्ञानिकहरूले फेला पारे नयाँ ‘सुपर अर्थ’

Hyundai Nepal
पृथ्वी बाहिर पानीको खोज पूरा ! वैज्ञानिकहरूले फेला पारे नयाँ ‘सुपर अर्थ’
Shivam Cement

काठमाण्डौ । पृथ्वी बाहेक अन्य ग्रहमा पानी खोज्ने वैज्ञानिकहरुको लामो प्रतिक्षा समाप्त भएको छ । खगोलविद्हरूले पानीले धनी एउटा नयाँ ग्रह पत्ता लगाएका छन् ।  

यो ‘सुपर–अर्थ’ मोरक्कोको ओकाइमेडेन ल्याबका अब्दुरहमान साबाकिउको नेतृत्वमा खगोलविद्हरूको टोलीले पत्ता लगाएको हो।  

अनुसन्धान टोलीले नासाको ट्रान्जिटिङ एक्सोप्ल्यानेट सर्भे स्याटेलाइट (टेस) को प्रयोग गरेर यो नयाँ ग्रह पत्ता लगाएको हो। अनुसन्धानकर्ताहरूले यस नयाँ ग्रहको नाम टीओआई– १८४६ बी राखेका छन्।

CG Motors
Garima Development Bank
IME remit

टीओआई–१८४६ बी  पत्ता लगाउने टोलीले यो ग्रह ७.२ अर्ब वर्ष पुरानो भएको र यसमा पानीको ठूलो भण्डार फेला पार्न सकिने विश्वास गरेको छ। यो गथ्रह पृथ्वीबाट लगभग १५४ प्रकाश वर्ष टाढा छ। यो ग्रह पृथ्वीभन्दा झन्डै दोब्बर ठूलो र चार गुणा बढी भारी छ। अन्वेषकहरूले यस एक्सोप्लानेटको रेडियस पृथ्वीको रेडियसभन्दा १.७९२ गुणा र यो पृथ्वीभन्दा ४.४ गुणा बढी भारी रहेको बताएका छन् ।

अनुसन्धानका अनुसार यो ग्रह हरेक ३.९३ दिनमा आफ्नो उपग्रह वरिपरि घुम्छ, अर्थात यो ग्रहमा ४ दिनमा एक वर्ष हुन्छ ।यस ग्रहको तापक्रम ५६८.१ के (२९५ डिग्री सेल्सियस) अनुमान गरिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.