बुधबार, असार २५,२०८२ 07:15:07
  • बुधबार, असार २५,२०८२ 07:15:08
Global IME Bank Limited

त्रिवि उपकुलपतिमा डा. अर्याल नियुक्त

Hyundai Nepal
त्रिवि उपकुलपतिमा डा. अर्याल नियुक्त
Shivam Cement

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपतिमा सिफारिस भएकामध्येबाट अर्याललाई नियुक्त गरेका हुन् ।  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.