आईतवार, असार २२,२०८२ 03:13:45
  • आईतवार, असार २२,२०८२ 03:13:45
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोद्वारा निर्मित काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा

Hyundai Nepal
अरुण भ्याली हाईड्रोद्वारा निर्मित काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालन गरिरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको छ । 

गत जेठ ३२ गते आएको बाढी–पहिरोका कारण क्षति पुगेको उक्त आयोजना फागुन २७ गतेदेखि बिहान ११.२० बजेदेखि पुनःसञ्चालनमा आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त बाढी–पहिरोका कारण जेठ ३२ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपले बन्द भएको थियो । आयोजनाको क्षमता ९.९४ मेगावाट रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.