सोमबार, असार ३०,२०८२ 03:45:17
  • सोमबार, असार ३०,२०८२ 03:45:17
Global IME Bank Limited

वर्णबास म्यूजियम होटलमा १२.५० करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

Hyundai Nepal
वर्णबास म्यूजियम होटलमा १२.५० करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्यूजियम होटलमा लगानी गर्ने भएको छ । कम्पनीले वर्णबास होटलमा जारी पूँजीको ९.०९ प्रतिशत(संस्थापक सेयरमध्येको १४.२ प्रतिशत)स्वामित्व रहने गरी लगानी गर्ने भएको हो ।  

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयबमोजिम कम्पनी र वर्णबास होटलबीच असार २९ गते सेयर खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार कम्पनीले वर्णबास होटलको १० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता रु.१२५ का दरले १२ करोड ५० लाख रुपैयाँमा खरिद गर्नेछ ।  

Muktinath Bikas Bank Limited

यस्तै वर्णबास होटलको सञ्चालक समितिमा एनआरएन इन्फ्रास्ट्रक्चरको तर्फबाट न्यूनतम एकजना सञ्चालकको प्रतिनिधित्व हुने सम्झौतामा उल्लेख छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.