बिहीबार, श्रावण १,२०८२ 03:16:04
  • बिहीबार, श्रावण १,२०८२ 03:16:04
Global IME Bank Limited

एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहकहरुलाई १०% छुटको व्यवस्था

Hyundai Nepal
एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहकहरुलाई १०% छुटको व्यवस्था
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । 

यस साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X