बुधबार, जेष्ठ ६,२०८३ 04:35:51
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:35:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

Laxmi Sunrise Bank Limited
मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै
Shivam Cement

काठमाण्डौ । फोटोन टोटल केयरले आगामी साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्ने भएको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गतफोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरूसमेत पाउन सक्नेछन्।

मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् भन्ने अभिप्रायले मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

Bizshala
New Office
CG Motors

मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण भनेको फोटोनसवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो। यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्याउछ किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ। यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ।  

त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवापनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्याउछ ।  

साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुटपनि उपलब्ध छ। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X