शुक्रबार, श्रावण २३,२०८२ 07:38:59
  • शुक्रबार, श्रावण २३,२०८२ 07:38:59
Global IME Bank Limited

थप दुई म्युचुअल फण्डलाई धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति

Hyundai Nepal
थप दुई म्युचुअल फण्डलाई धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले थप दुई म्युचुअल फण्डलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले हिमालयन लार्ज क्याप फण्ड र आरबीबी फोकस ४० फण्डलाई निष्कासनको अनुमति प्रदान गरेको हो ।  

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न बोर्डबाट स्वीकृति पाएको हो ।  

यी दुबै बन्दमुखी योजना हुन् । हिमालयन लार्ज क्याप फण्डले साउन २२ गते र आरबीबी फोकस ४० ले साउन २३ गते बोर्डबाट अनुमति पाएका हुन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.