सोमबार, भाद्र ९,२०८२ 03:59:14
  • सोमबार, भाद्र ९,२०८२ 03:59:14
Global IME Bank Limited

फोर्थिङ फ्राइडेद्वारा ‘फ्राइडे टु फ्राइडे, २०२५-२०३०’ नामक ५ वर्षे विशेष अफर सार्वजनिक

Hyundai Nepal
फोर्थिङ फ्राइडेद्वारा ‘फ्राइडे टु फ्राइडे, २०२५-२०३०’ नामक ५ वर्षे विशेष अफर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (EV) फोर्थिङ फ्राइडेले “फ्राइडे टु फ्राइडे, २०२५-२०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीले जनाएको छ । 

नेपालमा फोर्थिङ फ्राइडे EV लाई लक्ष्मी ई-मोबिलिटी प्रालि, लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधा:

  • ५ वर्षसम्म निःशुल्क अटोप्लस इन्स्योरेन्स – थप वित्तीय सुरक्षाको लागि।
  • ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा – निश्चित सवारी मर्मतका लागि।
  • हरेक खरिदमा ७ किलोवाट चार्जर – घरमै सजिलो चार्जिङ समाधानका लागि।

लक्ष्मी ई-मोबिलिटी प्रालिका अनुसार:
फ्राइडे टु फ्राइडे अफर हाम्रो ग्राहकहरूको लागि EV स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। हामी विश्वास गर्छौं, यस कदमले ग्राहकहरूको विश्वास बढाउने छ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ।”

यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम EV ब्रान्डको रूपमा स्थापित गरेको छ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.