सोमबार, मंसिर १५,२०८२ 10:58:22
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 10:58:22
Bizshala
Global IME Bank Limited

ई-सेवा मनि ट्रान्सफरको ब्राण्ड फेसको रूपमा पुनः स्वस्तिमा खड्का नियुक्ति

Hyundai Nepal
ई-सेवा मनि ट्रान्सफरको ब्राण्ड फेसको रूपमा पुनः स्वस्तिमा खड्का नियुक्ति
Shivam Cement

काठमाण्डौ । ई-सेवा मनि ट्रान्सफरले चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पुनःआफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता जनाएको छ।

स्वस्तिमा खड्का ई-सेवा मनि ट्रान्सफरसँग सुरुवातकालदेखि नै आवद्ध रही आएकी छन्।उनले नेपाल भित्रका विभिन्न स्थानहरूदेखि विदेशसम्म यात्रा गर्दै सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै औपचारिक रेमिट्यान्सको महत्वबारे निरन्तर जनचेतना फैलाउँदै आएकी छन्।

CG Motors
Garima Development Bank
IME remit

पुनःनियुक्तिप्रति आफ्नो खुशी व्यक्त गर्दै स्वस्तिमा खड्काले भनिन्, “मैले ई सेवा मनि ट्रान्सफरसँग सुरुवाती दिनदेखि नै सहकार्य गर्दै आएकी छु। यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दिएको छ।त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ। यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो।”

ई-सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अजेश कोईरालाले स्वस्तिमा खड्कालाई पुनःब्राण्ड फेसको रूपमा स्वागत गर्दै भने,“स्वस्तिमा खड्कासँग पुनःसहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं। उहाँ सुरुदेखिनै ‘मेरो डिजिटल देश’अभियानको अभिन्न हिस्सा रहनु भएको छ।”

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.