बिहीबार, असार १८,२०८३ 05:27:21
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:27:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्कका दुई कम्पनीले गरे एप्पल र ओपन एआईविरुद्ध मुद्दा दायर

Laxmi Sunrise Bank Limited
एलन मस्कका दुई कम्पनीले गरे एप्पल र ओपन एआईविरुद्ध मुद्दा दायर

काठमाण्डौ । अमेरिकी उद्योगपति एलन मस्कका दुई कम्पनीले एप्पल र ओपन एआईविरुद्ध आधिकारिक रूपमा मुद्दा दायर गरेका छन् । मस्कका कम्पनीहरुले एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीहरूबाट खतराहरू रोक्न अवैध गठबन्धन गरेको आरोप लगाएका छन् ।  

अमेरिकामा, एक्स र एक्स एआईले आफ्नो अपरेटिङ सिस्टममा ओपन एआईको च्याटबट समावेश गर्ने एप्पलको कदमको विरुद्धमा मुद्दा दायर गरेका छन्। एक्सले यो प्रतिष्पर्धि नियमको उल्लंघन भएको बताएको छ ।  

New Office
CG Motors
Garima Development Bank

एक्सका मालिक एलन मस्कले यस महिनाको सुरुमा दुई ठूला कम्पनीहरू विरुद्ध यस्तै गुनासो गरेका थिए। उनले एप्पलले आफ्नो स्टोरमा ओपनएआईको र्याङकिङ पनि बढाइरहेको र यो गलत भएको बताएका थिए ।  

यसबारे एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.