मंगलवार, भाद्र २४,२०८२ 11:29:13
  • मंगलवार, भाद्र २४,२०८२ 11:29:13
Global IME Bank Limited

बेलबारीका मेयर डीपी राईले त्यागे एमाले पार्टी र पद

Hyundai Nepal
बेलबारीका मेयर डीपी राईले त्यागे एमाले पार्टी र पद

काठमाण्डौ । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई (डीपी राई)ले पदबाट राजीनामा दिएका छन् । राइले मंगलबार नगरबासीलाई सम्बोधन गर्दै एमाले र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् ।  

उनले जेनजी समूहको मागलाई सम्बोधन नगरी अनाहकमा विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै  एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.