मंगलवार, भाद्र २४,२०८२ 11:30:00
  • मंगलवार, भाद्र २४,२०८२ 11:30:00
Global IME Bank Limited

घोराही उपमहानगरपालिकाकी उपमेयरले दिइन् राजीनामा

Hyundai Nepal
घोराही उपमहानगरपालिकाकी उपमेयरले दिइन् राजीनामा

काठमाण्डौ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् । डिसीले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत राजीनामा बारे जानकारी दिएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘देशको बर्तमान परिस्थितीमा जेनजीको आन्दोलनमा मृत्यु हुने सबैलाइ भावपुर्ण श्रद्वासुमन ।  उहाहरुका परिवारजन प्रति गहिरो समावेदना तथा घाइतेहरु प्रति सिघ्रस्वास्थ्यलाभको कामना  ब्यक्त गर्दै घोउमपा को उप प्रमुख पदबाट समेत राजिरामा दिन्छु,’ उनले लेखेकी छन् ।  

डिसी एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.