सोमबार, मंसिर १५,२०८२ 03:42:32
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 03:42:32
Bizshala
Global IME Bank Limited

पशुपतिनाथ मन्दिरमा अराजक समूह प्रवेश गर्न खोजेपछि सेना परिचालन, 'लुटपाटको उद्देश्य'ले ढोका फोड्ने प्रयास

Hyundai Nepal
पशुपतिनाथ मन्दिरमा अराजक समूह प्रवेश गर्न खोजेपछि सेना परिचालन, 'लुटपाटको उद्देश्य'ले ढोका फोड्ने प्रयास
Shivam Cement

काठमाण्डौ । पशुपतिनाथ मन्दिर क्षेत्रमा केही अराजक समूहले ढोकामा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रण गर्न नेपाली सेनाको टोली परिचालित भएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले घटनास्थलमा सेनाको टोली पुगिसकेको पुष्टि गरेका छन्।

CG Motors
Garima Development Bank
IME remit

जेन-जी आन्दोलनका अगुवाहरूले भने, साँझको प्रदर्शनमा केही बाहिरी तत्वले घुसपैठ गरेको देखिएको दाबी गरेका छन् । जेनजी आन्दोलनका एक अगुवाले भने, “हामी शान्तिपूर्ण रूपमा हाम्रो माग अघि बढाइरहेका थियौं, तर केही अराजक समूह मन्दिर क्षेत्रमा पुगे र अस्थिरता सिर्जना गरे। त्यहाँ लुटपाटको प्रयास भएको थियो, समयमै सेना आएर अनिष्ट हुन दिएन ।”

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

प्रदर्शनकारी अगुवाहरूले राष्ट्रपतिले आह्वान गरेको वार्तामा सहभागी भएर समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले नयाँ परिस्थितिका बाबजुद सरकारी सम्पत्तिमा कुनै क्षति नपुर्‍याउन सबैलाई सचेत गराएका छन्। तर उनीहरुको आह्वानविपरीत काठमाण्डौका विभिन्न क्षेत्रमा रातिसम्म पनि जेनजी नाममा तोडफोड र आगजनी जारी राखिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.