मंगलवार, जेष्ठ ५,२०८३ 10:37:03
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:37:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भौतिक क्षति भएपनि बैंकहरुमा रहेको रकम सुरक्षित

Laxmi Sunrise Bank Limited
भौतिक क्षति भएपनि बैंकहरुमा रहेको रकम सुरक्षित
Shivam Cement

काठमाण्डौ । जेनजी समूहले मंगलबार गरेको आन्दोलका कारण केही बैंक तथा वित्तीय संस्थाहरुमा भौतिक क्षति पुगेको छ ।  

मंगलबार भएको विरोध प्रदर्शनमा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा क्षति पुर्याएको थियो । आन्दोलनमा संलग्न केही व्यक्ति उक्त बैंकबाट लुटपाट गर्न खोज्दा सेनाले पक्राउ गरेको थियो ।  

Bizshala
New Office
CG Motors

बैंकका शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघले जनाएको छ ।  

साथै संघका अनुसार केही स्थानका बैंकका एटीएम मेसिन फोरेर लुटपाट गर्न खोज्दा सम्भव नभएको र बैंकको रकम सुरक्षित नै रहन पुगेको छ । बैंकका कार्यालय वा झ्याढोका फुटाउने गतिविधि भएपनि नगद क्षति नभएको बैंकर्स संघले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X