• बिहीबार, आश्विन ९,२०८२ 09:51:12
Global IME Bank Limited

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

Hyundai Nepal
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखककी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा निधन भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पारिवारिक स्रोतका अनुसार उनी ह्याम्स अस्पतालमा उपचाररत रहँदा आज दिउँसो करिब ४ बजेतिर निधन भएको हो ।  

उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा सम्पन्न हुँदैछ। लेखकसहित उनका परिवारका सदस्य अन्त्येष्टि कार्यक्रमका लागि आर्यघाट पुगेका छन्।

जेनजी आन्दोलनका क्रममा रमेश लेखकको घरमा आक्रमण हुँदा उनी बिरामी आमालाई छाडेर भागेको भिडियो सार्वजनिक भएको थियो । त्यसबेला आन्दोलनकारीहरुले बिरामी आमालाई बाहिर निकालेर लेखकको घरमा आगो लगाएका थिए । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.