सोमबार, जेष्ठ ४,२०८३ 10:33:03
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:33:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकारमा वरिष्ठ पत्रकार अजयभद्र खनाल

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकारमा वरिष्ठ पत्रकार अजयभद्र खनाल
Shivam Cement

काठमाण्डौ । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

Bizshala
New Office
CG Motors

मुख्य सल्लाहकारमा नियुक्त खनाल वरिष्ठ पत्रकार समेत हुन् । उनकै नेतृत्वमा दि हिमालयन टाइम्स अंग्रेजी दैनिक नेपालको सबैभन्दा बढी बिक्री हुने अंग्रेजी दैनिक पत्रिका बन्न सफल भएको थियो । उनले बसालेको जग बलियो भएकै कारण हालसम्म पनि दि हिमालयन टाइम्स देशकै सबैभन्दा बढी बिक्री हुने अंग्रेजी दैनिक बनिरहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार सोही बैठकले गोविन्दनारायण तिमिल्सेनालाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.