बुधबार, आश्विन २२,२०८२ 06:34:19
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 06:34:19
IME remit
Global IME Bank Limited

सुनको भाउ अल टाइम हाईमा, एकैदिन ८९ डलरले बढ्यो

Hyundai Nepal
सुनको भाउ अल टाइम हाईमा, एकैदिन ८९ डलरले बढ्यो
Shivam Cement

काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य अल टाइम हाईको उचाईमा पुगेको छ । मंगलबारको कारोबारमा अन्तर्राष्ट्रिय  बजारमा सुनको मूल्य २.२५ प्रतिशत अर्थात ८७.५४ डलरले बढेको छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ९७४ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अक्टोबर र डिसेम्बर महिनाका लागि ब्याजदर कटौती गर्ने सम्भावना उच्च भएकाले सुनको मूल्यमा उछाल आएको विश्लेषकले बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सुनको भाउ न्यून ब्याजदर र आर्थिक अनिश्चितताको समयमा बढ्ने गर्छ । यस वर्ष सुनको मूल्य ५१ प्रतिशतले बढिसकेको छ । विश्वका केन्द्रीय बैंकहरु र ईटीएफमा सुनको माग बढेसँगै सुनको मूल्यवृद्धि लाई टेवा पुगेको छ ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.