बुधबार, आश्विन २२,२०८२ 04:41:54
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 04:41:54
IME remit
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको सञ्चालकमा डंगोल नियुक्त

Hyundai Nepal
बलेफी हाईड्रोपावरको सञ्चालकमा डंगोल नियुक्त
Shivam Cement

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश डंगोल नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डंगोललाई रिक्त रहेको सञ्चालक पदमा आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी नियुक्त गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बैठकले यसअघिका सञ्चालक योगेश दारुकाको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । दारुकाले आफ्नो व्यक्तिगत तथा व्यवसायिक व्यस्थताको कारण देखाउँदै राजीनामा दिएका थिए । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.