सोमबार, असार २,२०८२ 08:55:38
  • सोमबार, असार २,२०८२ 08:55:38
Global IME Bank Limited

सिद्धार्थ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

Hyundai Nepal
सिद्धार्थ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोबल मनि वीकको अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा करिब ७० जना विद्यार्थीको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गरेका थिए । उनले विद्यार्थीहरुलाई सेयर बजारका आधारभुत कुराको जानकारी गराई लगानीको महत्वबारे बताएका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.