सप्तकोशी सिमेन्टले जारी पूँजीको २०% आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाण्डौ । सप्तकोशी सिमेन्टको उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्बन्धमा मंसिर १० गते काठमाण्डौ...

