बिहीबार, असार १८,२०८३ 11:46:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:46:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई बाँडफाँड

Laxmi Sunrise Bank Limited
सिद्धार्थ इक्विटी फण्ड २ को इकाई बाँडफाँड

काठमाण्डौ । सिद्धार्थ इक्विटी फण्ड २ को इकाई बाँडफाँड भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा निष्कासित उक्त योजना असार ४ गते बाँडफाँड गरिएको हो ।

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी यो योजनाको इकाई गत वैशाख २१ गतेदेखि वैशाख २८ गतेसम्म निष्कासन गरिएको थियो । प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन भएको थियो। जसको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त अवधिमा मागभन्दा अधिक इकाई खरिदका लागि आवेदन प्राप्त भएकाले प्रचलित कानून बमोजिम योजनाको आकार २५ प्रतिशत थप गरी कुल १ अर्ब २५ करोडबराबरको १२ करोड ५० लाख इकाईहरु(बीज पूँजी समेत) कायम गरी निष्कासन अवधिभित्र प्राप्त भएको रितपूर्वक आवेदन दिने आवेदकहरुलाई इकाई बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाँडफाँड सम्बन्धी विवरण सिद्धार्थ क्यापिटलको वेबसाइट तथा सिडिएसद्वारा सञ्चालित वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.