शनिबार, जेष्ठ २,२०८३ 11:28:25
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:28:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल क्लियरिङ हाउसले डाक्यो साधारण सभा, लाभांशको प्रस्ताव पारित गरिने

Laxmi Sunrise Bank Limited
नेपाल क्लियरिङ हाउसले डाक्यो साधारण सभा, लाभांशको प्रस्ताव पारित गरिने
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आगामी पुस महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले चौधौं वार्षिक साधारण सभा पुस ३ गते काठमाण्डौको नक्सालमा रहेको म्यारियट होटलमा बिहान ११ बजेर ४५ मिनेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।

Bizshala
New Office
CG Motors

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(करका लागि) पारित गर्ने, बोनस सेयरबराबर चुक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने र नियमनकारी निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तनावहरु पारित गरिनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै सञ्चालक समितिको आव २०८१/८२ को प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र दुईजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.