बिहीबार, असार १८,२०८३ 02:12:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:12:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट बेैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
एभरेष्ट बेैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको संयोेजनमा बिगतका वर्षहरुmजस्तै यस वर्षपनि एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरेको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

ती कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो ।  

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकले देशभरका आफ्ना १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.