सोमबार, असार २,२०८२ 12:53:41
  • सोमबार, असार २,२०८२ 12:53:41
Global IME Bank Limited

लोडसेडिङ हुने हल्ला निराधार: ऊर्जामन्त्री बस्नेत

Hyundai Nepal
लोडसेडिङ हुने हल्ला निराधार: ऊर्जामन्त्री बस्नेत
Nabil Bank Limited

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन्। मन्त्री बूतेतले आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् । ऊर्जामन्त्री बस्नेतले मिडियामा लोडसेडिङ हुने भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकमा बोल्दै मन्त्री बस्नेतले भारतबाट विद्युत खरिद सम्झौता नविकरण नहुने र केही दिनमा लोडसेडिङ हुन लागेको भन्ने हल्ला निराधार भएको बताए । ‘भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन ।’ उनले भने । ‘हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा छ। ’

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.