मंगलवार, जेष्ठ ५,२०८३ 03:25:57
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:25:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा

Laxmi Sunrise Bank Limited
मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा
Shivam Cement

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकको माझ मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै, ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ ।

सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले  उठाउने विश्वास मन्जुश्रीले राखेको छ ।

Bizshala
New Office
CG Motors

विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रबिधि युक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् । इच्छुक ग्राहकले यो सुबिधाको सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुबिधाको लाभ उठाउन सक्नेछन ।

Garima Development Bank
Shivam Cement
IME remit

हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन  तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ वटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ भने  १ लाख ८५ हजार बढी ग्राहकलाई सेवा दिदै आइरहेको छ। यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ मन्जुश्री भर्चअल क्रेडिट कार्ड सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.