मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुपर सेफ लकर’ सुविधा
काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकको माझ मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुबिधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै, ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ ।सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले उठाउने विश्वास मन्जुश्रीले...

