मंगलवार, जेष्ठ ५,२०८३ 01:48:37
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:48:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारले ग्रील तथा स्टील उद्योगका लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड

Laxmi Sunrise Bank Limited
सरकारले ग्रील तथा स्टील उद्योगका लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड
Shivam Cement

काठमाण्डौ । ग्रील तथा स्टील व्यवसायिहरुले देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील तथा स्टील उद्योगहरुका लागि सरकारले राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी सघ काठमाण्डौ,  पूर्वी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले शनिबार आयोजना गरेको ग्रील तथा स्टील व्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।  

उक्त अवसरमा उनीहरुले लाखौलाई रोजगारी दिइरहेको ग्रील व्यवसाय पूर्ण रुपमा सन्चालन गर्नसक्ने वातावरण बनाइ दिन सरकारको ध्यानाकर्षण गराए ।

Bizshala
New Office
CG Motors

नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवं ग्रील तथा स्टील व्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले सदैब पहल गर्ने बताए । ग्रील तथा स्टील व्यवसायमा संलग्न उद्योगी र ग्रील श्रमिकको लागि टिटी खोप अति नै आवशयक भएको बताउँंदै उनले कपन इकाइ समितिले टिटी खोपको आयोजना गरेको अत्यन्तै सराहनीय कार्य भएको बताए । 

खोपको अवसरमा वर्षभरि काममा व्स्त हुने ग्रील  ब्यवसायी र श्रमिकलाई लक्षित गरी बृहत् बनभोज कार्यक्रमले व्सायी र श्रमिकलाइ वर्षभरि गरेको कठिन परिश्रमबाट थकित शरिरलाई आराम अनि मनोरञ्जन प्रदान गर्ने उनले बताए ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.