सोमबार, असार २,२०८२ 09:47:07
  • सोमबार, असार २,२०८२ 09:47:07
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको नाफा ३०.३३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Hyundai Nepal
आरएसडिसी लघुवित्तको नाफा ३०.३३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?
Nabil Bank Limited

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नााफा ३०.३३ प्रतिशतले वृद्धि भएको छ । संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  

तेस्रो त्रैमासको अन्त्यसम्ममा संस्थाले कुल ११ करोड २१ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ८ करोड ६० लाखको तुलनामा ३०.३३ प्रतिशतले बढी हो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २१ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समीक्षा अवधिसम्म भने १८ करोड ५१ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ । यसरी संस्थाको खुद ब्याज आम्दानी १३.४९ प्रतिशतले घटेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५५ लाख २७ हजार रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ ११ करोड २७ लाख र १२ करोड ४ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब र्जा अनुपात बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.९९ प्रतिशत पुगेको छ ।  

त्यस्तै संस्थाको प्रतिसेयर आम्दाी १५.५३ रुपैयाँ,पीई रेसियो ३८.१० गुणा,प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३८.५४ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.