सोमबार, असार २,२०८२ 12:48:09
  • सोमबार, असार २,२०८२ 12:48:09
Global IME Bank Limited

मधु मरासिनी पुनः अर्थ सचिव नियुक्त

Hyundai Nepal
मधु मरासिनी पुनः अर्थ सचिव नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । सरकारले मधु मरासिनीलाई पुनः अर्थ सचिव नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष अदालतबाट सफाई पाएका मरासिनीलाई पुनःअर्थ सचिव नियुक्त गरेको हो ।  

मरासिनीले नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार प्रकरणमा गत वैशाख ७ गते सफाई पाएका थिए ।  भ्रष्टाचार मुद्दामा सफाई पाएपछि मरासिनीलाई प्रधानमन्त्री प्ष्पकमल दाहालको रोजाइमा पुनः अर्थ सचिव नियुक्त गरिएको हो ।  

भ्रष्टाचार मुद्दामा सफाई पाएपछि मरासिनी आइतबार प्रधानमन्त्री कार्यालयमा हाजिर भएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मुद्दा दायर गरेको थियो । सोहि मुद्दामा गत शुक्रबार मरासिनीसहित ८ जनाले अदालतबाट सफाई पाएका थिए ।  

यससँगै मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.