बिहीबार, असार १८,२०८३ 12:37:50
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:37:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट कलरको आईपीओ भोलि बाँडफाँड हुने, २६ लाख बढीको हात खाली हुने निश्चित

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओ भोलि बाँडफाँड हुने, २६ लाख बढीको हात खाली हुने निश्चित

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओ भोलि (असार ४)गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बिहिबार बिहान बाँडफाँड हुने भएको हो ।

कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरुका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर जारी गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २७ लाख १८ हजार ६५३ जनाले २ करोड ९२ लाख १ हाजर ७६० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा ४४ गुणा बढी आवेदन हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा ६५ हजार ५७० जनाले मात्रै सेयर प्राप्त गर्नेछन् । यसर्थमा साढे २६ लाख भन्दा बढीको हात खाली हुने निश्चित देखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.