सोमबार, श्रावण ११,२०८३ 08:30:09
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 08:30:09
Bizshala
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ६ अर्ब ८६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा ओपल सेक्युरिटिज, भिजन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज, नासा सेक्युरिटिज र अनलाईन सेक्युरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नागरिक स्टक डिलर, हिमालयन सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा ओपल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ९६.२० प्रतिशत सेयर खरिद भएको छ भने ३.८० प्रतिशत सेयर मात्रै बिक्री भएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.