शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, माछापुच्छ्रे सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।

