सोमबार, असार २,२०८२ 06:40:04
  • सोमबार, असार २,२०८२ 06:40:04
Global IME Bank Limited

सुनको मूल्यमा सामान्य गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा सामान्य गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तरायिट्रय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य ०.०६ प्रतिशत अर्थात प्रतिऔंस १.२९ डलरले घटेको छ ।  

यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३०२.५७ डलर कायम भएको छ ।  

आज चाँदीको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य ०.१२ डलरले घटेर प्रतिऔंस २६.५६ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावीको सुनको मूल्य १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.