सोमबार, श्रावण ११,२०८३ 10:38:03
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:38:03
Bizshala
Global IME Bank Limited

आत्मदाहको प्रयास गरेका धनगढीका युवकको निधन

आत्मदाहको प्रयास गरेका धनगढीका युवकको निधन
New Office

काठमाण्डौ । आत्मदाहको प्रयास गरेकी धनगढीका एक युवकको निधन भएको छ । आफ्नै शरीरमा  पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीय ज्योति चौधरीको सोमबार निधन भएको हो ।

चौधरीले आईतबार आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केका थिए । जसपश्चात उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । 

शरीरको करिब ६० प्रतिशत भाग जलिसकेको चौथरीलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाण्डौ लगेका थिए। काठमाण्डौ लैजाँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.