आईतवार, असार १,२०८२ 11:27:18
  • आईतवार, असार १,२०८२ 11:27:18
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त

Hyundai Nepal
नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई बैंकको नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

मलेकु बैंकको गत वैशाख १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनीसँगै निर्वरोध निर्वाचि हुनेमा टेकनाथ ढकाल,गणेशमान प्रधान र पुकार थापा रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.