नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था जोखिम, दायित्व चुलियो
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था झनै कमजोर बन्दै गएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नारायणी डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] C+ निष्कासनकर्ता रेटिङ्ग पुनपुष्टि गरेको छ ।

