आईतवार, असार १,२०८२ 11:20:59
  • आईतवार, असार १,२०८२ 11:20:59
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इचछुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचजामा उल्लेख छ ।  

यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । लगानीकर्ताले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.