बुधबार, जेष्ठ ६,२०८३ 12:27:31
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:27:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल एसबिआई मर्चेण्ट बैकिङ नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा

Laxmi Sunrise Bank Limited
नेपाल एसबिआई मर्चेण्ट बैकिङ नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुपमार्फत प्रवाह गर्ने भएको छ । नयाँ स्वरुपअन्तगर्त कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अघि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।  

भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड  

र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच साझेदारी भएसंगै प्रमुख लक्ष्य परियोजनामा लगानी, नेपालका व्यापारिक संघ–संस्थाहरुसँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवाहरु प्रवाह गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  

Bizshala
New Office
CG Motors

स्वदेशमा रहेका विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन, जलविद्युत परियोजनालगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको र परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महशुस गरिएको कम्पनीले जनाएको छ । महशुस गरिएको वित्तीय परामर्श सेवालाई नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले प्रदान गर्ने बताइएको छ ।

विश्वसनीय, व्यावसायिक र ग्राहक–केन्द्रित विश्व–स्तरीय मर्चेण्ट बैंकिङ र लगानी बैंकिङ सेवा प्रदान गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमा दक्ष व्यवस्थापन र व्यवस्थापक टिमहरु रहेका छन् । सेवा प्रवाह थप चुस्त दुरुस्त होस र सेवा प्रवाहमा सहजता होस् भनी हालै मात्र पनि कम्पनीले विभिन्न ३ मुख्य पदहरु मुख्य परिचालन अधिकारी (सीओओ) – प्रबन्धक / उप–प्रबन्धक, प्रमुखकर्पोरेट सल्लाहकार – सहायकप्रबन्धक ÷ वरिष्ठ अधिकारी तथा अनुसन्धान अधिकारी – जुनियर अधिकारीका लागि दरखास्तमाग समेत गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X