शनिबार, असार ७,२०८२ 09:47:48
  • शनिबार, असार ७,२०८२ 09:47:48
Global IME Bank Limited

सिटिजन बैंकका ग्राहकले पर्पल हेज बारमा १०% सम्म छुट पाउने

Hyundai Nepal
सिटिजन बैंकका ग्राहकले पर्पल हेज बारमा १०% सम्म छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पर्पल हेज रक बार बीच सिटिजन बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समझदारीपत्रमा हस्ताक्षर भएपश्चात बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले पर्पल हेज बारमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यसप्रकारको सहकार्यबाट  बैंकका ग्राहकहरु लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।  

पर्पल हेज रक बार काठमाण्डौको ठमेलमा अवस्थित छ । 

सिटिजन बैंकले देशभर फैलिएका आफ्ना १९० वटा शाखा कार्यालय, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १७ लाख ७ हजार ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गरिरहेको  छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.