बुधबार, असार १८,२०८२ 12:07:07
  • बुधबार, असार १८,२०८२ 12:07:07
Global IME Bank Limited

एनआईबिएल स्टेबल फण्डका इकाईमा आवेदन दिने म्याद लम्बियो

Hyundai Nepal
एनआईबिएल स्टेबल फण्डका इकाईमा आवेदन दिने म्याद लम्बियो
Nabil Bank Limited

काठमाण्डौ ।  एनआईएमबी एस क्यापिटल लिमीटेडको योजना व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कोष प्रवद्र्धन रही निश्कासन भएको ‘एनआईबिएल स्टेबल फण्ड’का इकाई खरीदका लागि आवेदन दिने समय लम्बिएको छ ।  

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत निश्कासन गरिएको बन्दमुखी ‘एनआईबिएल स्टेबल फण्ड’का इकाईहरु खरीदका गर्न चाहनेका लागि आवेदन दिने समय माघ १६ गतेसम्मका लागि लम्बाइएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यो फण्डका १० रुपैयाँ दरका १० करोड इकाईहरुको बिक्री माघ २ गतेदेखि खुलेको थियो । जसमा शुक्रबारसम्ममा ३५ हजार ३३५ बाट ७ करोड ८५ लाख ८१ हजार बढी इकाई खरीदका लागि आवेदन दिएका छन् । त्यसमध्ये ३८५७ आवेदनमार्फत युनिट खरीदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएको बताइएको छ । यहीकारण पनि इकाई खरीदका लागि आवेदन दिने समय लम्बाउनुपरेको बताइएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.